काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, चैत ४ । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको […]

Tanka thapa

खोटाङ जिल्ला समन्वय समिति अध्यक्षमा टंक थापा

खोटाङ, ३ चैत । संघीय समाजवादी फोरम नेपाल खोटाङको जिल्ला समन्वय समितिको अध्यक्षमा टंकबहादुर थापा चयन भएका छन् । चैत्र ३ गते जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित भेलाले […]

Nirmal Rai

दिक्तेल रुम नगर अध्यक्षमा निर्मल राई

खोटाङ, ३ चैत । संघीय समाजवादी फोरम नेपाल, दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा निर्मल राई चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट निर्मल राईको अध्यक्षतामा २१ सदस्यीय कार्य […]

यायोक्खाको नेतृत्वलाई बहसको विषय

भिम राई विश्वभरि छरिएर रहेको किराँत राई समुदायको साझा र सबैको छाता संगठनको रूपमा रहेको किराँत राई यायोक्खाको दशौँ महाधिवेशन प्रदेश–१ सुनसरी धरानमा सकियो । सम्पन्न यायोक्खाको महाधिवेशनमा देखिएको नेतृत्वको […]

Sanghiya Samajbadi forom

दिक्तेल रुपाकोट मझुवागढी नगर अधिवेशन चैत २ मा

खोटाङ, २९ फागुन । संघीय समाजवादी फोरम नेपालअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशन आगामी चैत २ गते हुने भएको छ ।ससफो नेपाल, खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा […]

Aadibasi janajati

‘टिकापुर घट्नाको फैसला’ प्रति ध्यानाकर्षण

काठमाडौं, २५ फागुन । नेपालमा क्रियाशिल पहिचानका पक्षधर विभिन्न जातिय संस्थाहरुले अदालतले गरेको टिकापुर घटनाको फैसालाबारे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार २५ गते विभिन्न संस्थाका प्रतिनीधिहरुले साझा प्रेस […]

दिवसकाे नेतृत्वमा यायाेक्खा

सुनसरी। किरात राई यायाेक्खाकाे १० अाैं राष्ट्रिय महाधिवेशनले दिवस राईकाे नेतृत्वमा नयाँ केन्द्रीय कार्य समितिकाे चयन गरेकाे छ। फागुन १८ गतेबाट शुरु भएकाे केन्द्रीय महाधिवेशनले महासचिवमा जनक राई तथा उपाध्याक्षहरुमा […]

किरात राई यायोक्खामा फेरीपनि राजनीतिक चलखेल

फागुन २०, धरान । किराती राई समुदायको साझा संगठन किरात राई यायोक्खाको धरानमा जारी ‘१० औँ महाधिवेशन’ मा को अध्यक्ष भन्नेबारेमा चलखेल शुरु भएको छ । हिजोदेखि शुरु भएको बन्दसत्रमा […]

यायोक्खाको भर्‍याङमा तिलकको राजनीति !

धरान १९ । किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधीवेशनलाई अध्यक्ष तिलक राईले राजनीतिक पदकालागी भर्‍याङ बनाउने कोशीस गरेका छन् । उनले गएको स्थानीय निर्वाचनमा धरान उपमहानगर पालिकाको निर्वाचनमा यायोक्खाले खुलेर […]

किरात उपभोग सिद्धान्त

–जय शिवाहाङ किरातहरुका धेरै संस्कार संस्कृति कला साहित्यहरु छन् । प्राय ः सबै विज्ञानमा आधारित छन् । यीनीहरु मुन्दुमका साना ठुला कार्यहरुमा खोज अन्वेशन गरिन्छ । यहाँ मुन्दुममा आधारित संस्कृतिको […]