कम्युनिष्ट पार्टीको नाममा एउटा बहस र छलफल चलाउने कि ?

लोचन केसी कम्युनिस्ट को हो र को होईन ? त्यो छुट्टाउनु अघि कम्युनिस्ट के हो र के होईन भन्ने वारेमा प्रष्ट हुन जरुरी हुन्छ ।  करिब चार दशक पहिले कोकाकोला र चाउचाउ खानेलाई पुजीवादी एजेन्ट भएको आरोप लगाई कार्बाही गर्ने तत्कालीन क्रान्तिकारी कमरेडहरु अहिले पच्ने र पाक्ने जति सबै खादाहुन्छ भन्ने विश्लेषक भएका छन । मोटो श र पतलो स मध्य यो र त्यो क्रान्तिकारी र गैह्रक्रान्तिकारी को दोहोरी गाउने कामरेडहरु ह्रासो ‘युू र दिर्घ यू ‘ बीच राष्ट्रघाती र देशभक्त भन्दै जुझ्दै हिड्ने पनि यहि छन । नेकपाका सस्थापक…

Read More