नेपालमा बढ्दो क्रिश्चियानिटी नै चीन-नेपाल सम्बन्धको अवरोध मध्ये प्रमुख: चिनियाँ प्रो.ली ताओ

तीन अवरोधः क्रिश्चियानिटी, भारतीय चासो अनि अस्थिर काठमाडौं –प्रा.डा. ली ताओ चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सारेको वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणालाई नेपालसहितका साझेदार मुलुकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । चीनको यो अवधारणामा नीतिगत समन्वय, यातायातको सम्पर्क, व्यापारिक सम्वन्ध विस्तार एवं आर्थिक साझेदारीका अतिरिक्त जनता-जनतावीचको सम्पर्कमा जोड दिइएको छ । वान बेल्ट, वान रोडमा नेपालका पाँच सबलता १. चीन-एशिया यातायात सम्पर्कका लागि आधारशीला हो भौगोलिक सवलता । चीनले ८ मध्ये पाँचवटा दक्षिण एशियाली राष्ट्रहरुलाई छोएको छ, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल र भुटान । यो बोर्डरलाइन ५ हजार किलोमिटरमा…

Read More