तान्त्रिक डकर्मीले मात्र बनाउन सक्छन् स्वयम्भूको शान्तिपुर

स्वयम्भू, संस्कृतमा यसको अर्थ हो आफैं उत्पत्ति भएको भूमि। विश्व सम्पदा सूचिकृत स्वयम्भू वरिपरि हामी विभिन्न मन्दिर देख्छौं। उत्तरतर्फको ओरालो लाग्ने हो भने बाटैमा एकतले छानो लगाएको मन्दिर छ। त्योमन्दिरको […]