दोस्रो चरण स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, १८ जेठ– निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय निर्वाचन हुनेछ। कार्यतालिका- असार २ गते ः उम्मेद्वारको मनोनयन दर्ता तथा सूचि प्रकाशन । (बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म मुख्य÷निवार्चनको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता र बेलुकी ५ः३० मा सुचि प्रकाशन) असार ३ गते ः उम्मेदवारको विरोधमा उजुरी र मनोनयन पत्र जाँच (विहान १० देखि दिउँसो १ बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउसो १ देखि मनोनयन पत्र जाँच गर्ने) असार ४ गते ः…

Read More