टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

नेपाल टेलिकमले १३० टिभी च्यानल भएको वाउटाइम “WoW Time” नामक एप्स सार्वजनिक गरेको छ। मंगलबारदेखि संचालनमा आएको यस ‘वाउटाइम’ मार्फत नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्नेछन। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा ‘वाउटाइम’ एप्स सञ्चालनमा ल्याइएको हो। टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्नेछन। लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल छन्। भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना रहेको नेपाल…

Read More