अनाहकमा भुमुपुत्रहरुलाई आरोप – रेसम चौधरी

रेसम चौधरी, काठमाडौं, ३ असार । मेरो घर जल्यो,एफएम जल्यो,गरिखाने होटल जल्यो, गाडिघोडा जल्यो,सुत्ने ओछ्यान देखि लगायका कपडा जले । अनाहकमा दुई बर्ष मागेर,ठेलामा मम बेचेर, स्कुलको होस्टेल वार्डेन बनेर, टेम्पो चलाएर बिताएँ । मेरि श्रीमतीले सबैसँग हात फैलाएर दुइसाल गुजारिन । जो सरकारले क्षतिपूर्ति दिएको कुरा सामाजिक संजाल मार्फत थाहा पाएँ,चिनेजानेका बाट अलिअलि सहानुभूति र सागर भन्दा अपार गाली पाएँ । म दोषी छुँ कि छैन, टिकापुरमा डिउटी गर्ने प्रहरी र स्थानीयलाई सोध्नुहोला । तपाईहरु जसरी मलाई सामाजिक संजालमा गाली गर्नुहुन्छ त्यसरी नै निश्पक्ष छानबिनको मुद्दा उठाइदिनुस् । निश्पक्ष…

Read More