खम्पा काण्ड: नेपालबाट मुस्ताङलाई टुक्र्याएर तिब्बत कब्जा गर्न विदेशीले गराएको बिद्रोह !

– राजेन्द्र थापा खम्पाहरू त्यसताका उत्तरी सीमा क्षेत्र कब्जा गरी चीनमाथि गुरिल्ला आक्रमण तथा मुस्ताङ क्षेत्रका नेपाली जनतामाथि अराजक तथा अवैध शासन गर्थे। तिनै अराजक खम्पाहरूको हतियार लिँदै खम्पाहरूलाई गैरसैनिक […]