बोटलर्स नेपालको प्रगति विवरणमा बदमासी

काठमाडौं, १० जेठ । बोटलर्स नेपालले तेस्रो त्रैमासको प्रगति विवरणमा लगानीकर्ताको आँखामा छारो हालेर ठुलो बदमासी गरेको छ। वित्तीय बिबरणमा उल्लेख्य सूचकहरु मध्य कै महत्त्वपूर्ण मानिने प्रति सेयर आम्दानीमा नै बोटलर्स […]