नेपाली चलचित्र ‘तारेभीर’को आफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ८ जेठ । प्रेम सुब्बाद्वारा निर्देशित चलचित्र ‘तारेभीर’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सो चलचित्रको अफिसियल ट्रेलर सँगै तिन वटा गीत देखाईयो । आउँदो […]