मत्स्येन्द्रनाथको जात्रा सम्पन्न

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको जात्रा आज ललितपुरको जावलाखेलमा  सम्पन्न भएको छ । भोटो देखाउने प्रचलन रहेकोले यो जात्रालाई भोटोजात्रा पनि भनिन्छ । […]