जनसरोकार बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

एविसि खबर ११  मंसिर, काठमाडौ । जोरपाटी–१३, काठमाण्डौँमा सञ्चालित जनसरोकार बचत तथा ऋण सहकारी संस्था लि.को १० औँ बार्षिक साधारण सभा  सम्पन्न भएको छ । रु.२५ लाख ६७ हजार शेयर पूँजी रहेको उक्त सहकारीको रु. १ करोड २२ लाख पूँजी रहेको  छ । सहकारीले आर्थिक बर्ष  ०७२÷७३ मा २९ लाख ३४ हजार कुल आम्दानी गर्न सफल भएको छ भने, गत आ.ब.को नोक्सानी न्यून गरी १ लाख २ हजार खुद मुनाफा गर्न सफल भएको छ ।  सहकारीका अध्यक्ष आसा राईले संस्थाको बार्षिक प्रतिवेदन सार्वजानिक गर्दै, निकट भविष्यमा रेमिटेन्स सेवा सञ्चालनमा ल्याउने योजना…

Read More