कुरा चाउचाउ कविताको

– कोसी किनारे — चाउचाउ कविता फेसबुकमा लेखी रहँदा फेसबुकमा एकजना सर्बसाधरण उपनामका मित्रले सोध्नु हुन्छ केहो यो चाउचाउ कविता? मैले कवि हाङयुग अज्ञातलाई एकचोटि पढिदिनु हुन ती मित्रलाई अनुरोध गरेँ । चाउचाउ कविताका अभियान्ता हुन कवि हाङयुग अज्ञात । हाङयुग हङकङमा ब्यस्त समयको बाबजुद चाउचाउ कविताको ह्याण्डिल घुमाई रहनु भएको थियो । यतिबेला भने चाउचाउ कविताको बिसर्जन भैइसकेको कुरा फेसबुक मार्फत अभियान्ता हाङयुग अज्ञातले बताईसक्नु भएको छ । चाउचाउ कविता कवि हाङयुग अज्ञातले लेख्न थाल्नु भएदेखि फाटफुट अन्य केही कविहरुले लेख्न खोजेको भेटिएको छ । चाउचाउ कविता कुनै मजाक,…

Read More