प्रथम खोटाङ आइडल हुने

खोटाङ, खोटाङमा खोटाङ आइडलको तयारी गरिएको छ । आयोजक नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले बिहिबार हलेसी साप्ताहिकको कार्यालयमा पत्रकार सम्मेलन गरेर ‘खोटाङ आइडल’ सञ्चालन गर्न लागेको जानकारी दिएको हो । […]