ऐसेलुखर्क गाँउपालिका विकासको लागि सुझाव संकलन सम्पन्न

काठमाडौं, २१ असोज । खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालीका प्रमुख विश्वनाथ निरौलाको उपस्थितीमा आज काठमाडौंमा चियापान तथा सुझाव संकलन कार्यक्रम समपन्न भएको छ । हाल काठमाडौंमा बसोवास गर्ने खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालीकाको विभिन्न वडाका बुद्धीजिवी तथा सरोकारवालाहरुले उक्त गाँउपालीकालाई नमुना गाँउपालीका बनाँउन विभिन्न सुझावहरु दिएका हुन् । उक्त कार्यक्रममा गाँउपालिका प्रमुख विश्वनाथ निरौलाले अस्पताललाई व्यवस्थित गर्न प्रयासरत रहेको बताए । त्यस्तै विद्यालयमा विद्यार्थी संख्या घटेको प्रति चिन्ता व्यक्त गर्दै, विद्यार्थी आकार्षण गर्न प्रत्येक वडामा अंग्रेजी माध्यमबाट पढाई संचालन गर्ने बताए । निरौलाले मन्तव्यको क्रममा विकास सम्बन्धि विगतमा भएको विकृृतीलाई औल्याउदै उनले भने…

Read More