आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्ण पाठ

बजेट वक्तव्य :  २०७४ / ७५ सम्माननीय सभामुख महोदय, १. सदीयौंदेखि नेपाल एक स्वाधीन र सार्वभौमसत्ता सम्पन्नभ मुलुकका रूपमा रहिआएको छ । हाम्रो वर्तमान जटिल एवं चुनौतीपूर्ण भए तापनि विगत गौरवपूर्ण छ, र हाम्रो भविष्य उज्ज्वल र सम्भावनायुक्त छ । विभिन्न कालखण्डहरूमा नेपाली जनताले गरेका बलिदानीपूर्ण जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत अन्य सबै आन्दोलनबाट संघीय लोकतान्त्रितक गणतन्त्र नेपालको संविधान घोषणा भई जनताले संवैधानिक रूपमा परिवर्तनको अनुभूति गरिरहेका छन् । अहिले हामी संविधानको सर्वस्वीकार्यता बढाउँदै कार्यान्वयनको चरणमा छौं । यो काम जटिल र चुनौतीपूर्ण अवश्य छ, तर यसलाई नयाँ नेपाल निर्माणको ऐतिहासिक…

Read More