… अनी कुदौला चिल्लो कारमा: अशोक राई

जुन दीन देशका सबै जनताहरु समानरुपमा अधिकार सम्पन्न हुन्छन अनी कुदौला चिल्लो कारमा यदी जनताले समान अधिकार पाऊदैन भने अशोक राई जनतासंगै धुलोमाटो खाएर सडकमै मर्न तयार छ भनेर खुलासा गरेका छन । एमालेमा हुदा ब्याक्त्तीगत रुपमा जीतेको तर सधै जनताले हारेको बताएका छन् । आफुले कठोर निर्णय गरेर जोखीम मोलेर आफू हारेर मुलुकका जनताले जीतुन भन्ने हेतुले उत्पिडीत जनताको साथमा सडकमा आएको बताए । उनले भने – निवार्चन परिणाम आफ्नो पक्षमा नआएता पनि जनताको साथमा हुदा जीतको आभास भईराखेको छ । “मैले कमजोर मनस्थिती र ब्यक्त्तीगत फाईदानै हेरेको भए…

Read More