हलेसिकाे अग्नि पीडितलाई पाेखराबाट अार्थिक सहयाेग

काठमाडाैं। खाेटाङ जिल्लाकाे त्रिधार्मिक स्थल हलेसिमा भएका अागाेलागी पीडितलाई पाेखरा स्थित लेखनाथ महानगरपालिका रिठ्ठेपानिबाट अार्थिक सहयाेग प्राप्त भएकाे छ। खाेटाङ जिल्ला एेसेलुखर्क गाउँपालिका २ घरभई हाल काठमाडाैं बस्दै अाएकि प्रति […]