भोजपुरमा भुकम्पीय नीजि आवास पुनर्निर्माण सम्बन्धी गोष्ठी

खोटाङ भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ८१ वटै वडाका प्रतिनिधी कर्मचारी र प्राविधिकहरुलाई भुकम्पीय नीजि आवास पुनर्निर्माण सम्बन्धी अभिमुखिकरण गराइएको छ । जिल्लाको सबै वडाका वडाअध्यक्ष, वडा कार्यालयका सचिव […]