पदमकाे जुहारी “माया छ रुमालैमा”

    खोटाङ जिल्ला रावावेशि गाउँपालिका लामिडाडाँका युवा गायक तथा संगीतकार पदम थुलुङले पुर्वेली लोक जुहारी गित ‘माया छ रुमालैमा’ बजारमा ल्याएका छन् । निकै लामाे संगित साधनामा रमाएका उनले नेपाली संगितमा हराउन लागेकाे जुहारीलाई बजारमा ल्याएका हुन । उनकाे याे पुरानाे प्रचलनमा रहेकाे गितलाई माघे संक्रान्ति तथा किरात नया संवत ५०७८ काे अवसर पारेर सोमबार युट्यूबमार्फत सार्वजनिक गरिएको छ । हाइलाईट्स म्यूजिकमार्फत सार्वजनिक गरिएको लोक जुहारीको भ्यूअर केही घण्टामै उत्साहजनक देखिएको गायक तथा संगीतकार थुलुङले बताए । विशेष गरी बुढापाकाले मात्र गाउने र बुझ्ने भाकामा आधारित ६ मिनेट लामो…

Read More