मृगाैला राेगीलाई रतन्छा सेवा समाज युकेकाे सहयाेग

काठमाडाैं । खाेटाङबाट युके प्रवासमा पुगेका रतन्छाका उत्साही समाज सेवि व्यक्तीहरुकाे सक्रियतामा मृगाैला राेगले पीडित श्रीमती साेनु फुयँलकाेे उपचारका लागी  प्रेम प्रसाद फुयँललाई अार्थिक सहयाेग प्राप्त भएकाे छ । खाेटाङ जिल्ला साकेला गाउँ पालिका वडा न २ रतन्छाका फुयँललाई ३५ हजार रुपैया समाजले प्रदान गरेकाे हाे। काठमाडाैं स्थित फलैंचा रेस्टुरेन्ट सरस्वति नगरमा भएकाे कार्यक्रममा खोटाङ क्षेत्र न. १ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य राजन राई, समाजका उपाध्यक्ष किन्दरमान राई र महासचिव रामजङ्ग राई “राजेन” ले उक्त रकम प्रदान गरेका हुन । यस अघि पनि फुयँललाई रतन्छा सेवा समाजले यो भन्दा पहिले पनि…

Read More