हलेसी बजारको भिषण आगलागी नियन्त्रणमा

१८ मंसिर । खोटाङ जिल्लाको पर्यटकिय स्थल हलेसी बजारमा आगलागी हुँदा बजारमा कोलाहल मच्चिएको छ । स्थानीय मदम राईको घरबाट उब्जेको आगोले हाल सम्म ५ वटा घर पूर्णरुपमा ध्वस्त बनाएको छ । हलेसी बजारको दक्षिण क्षेत्रको भञ्ज्याङ पिपल चोक नजिकबाट निस्केको आगोले मदम राईका छिमेकी माझी भनिने उचित राई, अम्बर राई, तम्बर राई र खिल्ली राईको घर जलेर पुर्णरुपमा ध्वस्त भएको हलेसी तुवाचुङ नगरपालिका ७ नम्बर वडाका वडाध्याक्ष चइन्द्र राईले जानकारी दिए । यो सँगै प्रकाश गीरी लगायत अन्य छिमेकीहरुको घरहरुमा आधा भन्दाबढी क्षति पुगेका छ । बेलुकीको समयमा एक्कासी…

Read More

पूर्वको पशुपतीमा आगोलागी

एविसी खबर, पुस १८, काठमाडौं । पुर्वको पशुपती तथा किरात, र बौद्ध धर्मावलम्बीहरुको त्रिवेणी तिर्थस्थल खोटाङको हलेसीमा आगालागि भएको छ । हाल सम्म ११ वटा भन्दा बढि घर जलि सकेको प्रारम्भिक जानकारी आएको छ । स्थानिय मगम राईकोे घरबाट सुरु भएको आगो अन्यत्र फैलिएको हो । अहिले पनि हलेसी क्षेत्रमा आगोको मुस्लो बढिरहेको वरिपरी चिच्याहट र कोलाहल बढिरहेको दुर्छिमका इच्छाराम राईले फोनबाट जानकारी दिएका छन् । आगलागिको बारेमा कारण खुल्न नसके पनि खाना पकाउने ग्यास लिक भएर आगो शुरुवात भएको आशंका गरिएको छ । आगो नियन्त्रणको लागि दिक्तेलबाट दमकल हिडिसकेको…

Read More