नेताको काम देश बनाउने

एबिसी खबर, पुस ८, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक राईले नेताको काम देश सञ्चालन गर्ने कानुन बनाउने बताएका छन् । खोटाङ जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा र प्रदेश सभाको सदस्यलाई सम्मान पत्र वितरण तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताको अपेक्षा विकास निर्माणको भएपनी संसदको काम पृथक रहेको भन्दै उनले जितेका संसदलाई विकासको नाममा पुल पुलेसामा नअल्मल्याउन आग्रह गरेका छन् । उनले, ‘जनताको काम गर्न पुल पुलेसा र बाटो होईन जनताको जीवनस्तर उकास्ने नियम बनाइ राम्रो बाटो लाग्नु पर्छ’ भनेका छन् । कार्यक्रममा सम्बोधन…

Read More