एक नम्बर प्रदेशकाे राजधानी धरान उपयुक्त : अशोक राई

धरान । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले प्रदेश नं. १ को राजधानी धरान उपयुक्त हुने बताएका छन् । उनले वर्तमान र भविश्यको बारेमा गम्भीरतापूर्वक सोच्ने हो भने धरानलाई प्रादेशिक राजधानी राख्ने विषयमा आनाकानी गर्न नहुने बताए । ‘इतिहासलाई सम्मान गर्ने मात्रै होइन वर्तमान र भविश्यको बारेमा गम्भीरतापूर्वक सोच्नेहरुले प्रदेशको राजधानी धरानमा राख्न आनाकानी गर्दैनन्, ‘उनले भने, ‘आत्माकेन्द्रित भएर सोच्नेको कुरा अर्कै हो । इतिहासको राजधानी आज पनि त्यतिकै सान्दर्भिक छ राजधानीको लागि ।’ उनी सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा उठे पनि बाम गठबन्धनका एमाले उम्मेदवार जय…

Read More

समानुपातिकको अन्तिम मत परिणाम

प्रतिनिधिसभातर्फ निर्बाचन आयोगद्वारा २०७४ पुस २ गते १२ बजे जारी समानुपातिक प्रणालीको अन्तिम मत परिणाम नेकपा एमाले ३१६३१२१, नेपाली कााग्रेस ३११५४६४, नेकपा माओवादी केन्द्र १३०२८५६, सङघीय समाजवादी फोरम ४७०१७५, राष्ट्रिय जनता पार्टी नेपाल ४७२२४५, विवेकशील साझा पार्टी २१२३५३, राष्ट्रिय प्रजातन्त्र पार्टी १९६७०३, राप्रपा प्रजाताान्त्रिक ८८३७३, नया शक्ति पार्टी नेपाल ८१७७८ ,  राष्ट्रिय जनमोर्चा ६२१३३, अन्य ३५५११० ।

Read More