रेशम चौधरीलाई जितेको प्रमाणपत्र नदिन कुन कानूनले निर्वाचन आयोगलाई अधिकार दिन्छ ?

शंकर लिम्बु– निर्वाचन आयोगलाई निर्वाचन सम्बन्धी प्रचलित कानूनहरुले यी अधिकारमात्र दिएको छ ः धाँधली रहित निश्पक्ष तरिकाले चुनाव गराउने,  कानून विपरित मतदान भए निर्वाचन बदर गराउने, जितेको उम्मेद्वारलाई प्रमाणपत्र स्वयंलाई वा उसले इच्छाएको प्रतिनिधिलाई प्रदान गर्ने ।  राजनीतिक अधिकार (चुनावमा चुन्ने र चुनिने अधिकार) संविधानले मौलिक हक र नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६ ले अहरणीय मानव अधिकार प्रत्याभूत गरेको छ । टिकापुर घट्ना योजनाबद्ध तरिकाले निर्दोष थारुहरु फसाउन घटाएको हो भन्ने अहिले सम्म अदालतले फैसला गर्न नसक्नुले प्रष्ट भएको छ । टिकापुर घट्नाको दोष लगाउँदैमा केही हुन्न…

Read More

थारु समुदायका ‘हिरो’ रेशम चौधरी

इन्द्रेणी थारू। थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् । मान्छे कहिल्यै आत्तिन र मात्तिन हुँदैन, यस्तो एउटा भनाई छ । त्यसैले लक्ष्मण थारूको चुनावी परिणामले मलाई निरास बनाए पनि आत्तिएको छैन, न रेशम चौधरीको जीतले मात्तिन सकेको छु । चुनाव हो, हार या त फेरि जीत त हुनु नै छ । लक्ष्मण थारूले पनि रेशम चौधरीजस्तै चुनाव जितेको भए नेपाली मिडिया…

Read More

लोकसेवाले माग्यो ३९० शाखा अधिकृत (विज्ञापन सहित)

२७ मंसिर, काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आदिवासी-जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी-जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा…

Read More