चुनावीसभा चितवनमा वाम गठबन्धनका शिर्ष नेताकाे सम्बाेधन

चितवन। नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले निर्धारित चुनावीसभालाई नै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र तथा माअाेवादी केन्द्रका पाेलिटब्युराे सदस्य प्रकाश दाहालकाे श्रद्वाञ्जलीसभाका रुपमा गर्ने भएपछि चितवनमा वाम गठबन्धनका शिर्ष […]

एमाले-माके गठबन्धन बाहुनवादीहरुको जत्था होः सिके लाल

मंसिर ५ । काठमाडौँ । राजनीतिक विश्लेषक तथा लेखक सिके लालले नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन नृजातीय बाहुनवादीहरुको जत्था भएको बताएका छन् । एउटा पत्रिकाले ‘कम्युनिस्ट र साम्यवाद’ सम्बन्धी […]

खोटाङमा ससफोका उम्मेदवारहरु

मंसिर ५ । १ लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा संघीय समाजबादी फोरमकातर्फबाट उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि डा. कृष्णकुमार राई, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नबिन राई र […]

एमाले र माओवादीको असन्तुष्ट मत तान्ने रणनीतिमा कांग्रेस

मंसिर ५ । कांग्रेस नेताहरु एमाले र माओवादीलाई जाने लोकतान्त्रिक मत आफूतिर तान्ने अभ्यासमा देखिन्छन् । वाम गठबन्धनबाट एमाले या माओवादीका उम्मेदवार उठेका क्षेत्रमा दुवै दलको सोलोडोलो मत नखस्ने सम्भावनामा खेल्न […]

उपेन्द्र यादवको अपील: शहीदहरुलाई सम्झेर भोट हाल्नुस

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका शहीदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अपील गरेका छन । शहीदको सपना र बलिदानीलाई खेर जान नदिन मधेश गठबन्धन […]

हलेसी गुफालाई यसरी गरियाे हिन्दुकरण

मानबहादुर रार्इ —   खोटाङ जिल्लाको पश्चिमी भेगमा हलेसी गुफा छ । यस गुफाबारे धेरैलाई जानकारी छ । यसका बाबजुद यसको ऐतिहासिक, साँस्कृतिक, धार्मिक पक्षबारे धेरैलाई थाहा नहुन सक्छ । हलेसी […]

हाम्राे जित व्यक्तिगत हाेइन, जनताकाे जित हुनेछः अशाेक रार्इ

धरान । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले निर्वाचनमा उम्मेदवार विजयी हुँदा जनताले आफूले जितेको महसुश गर्न सक्ने पार्टी र उम्मेदवारलाई मात्रै भोट दिएर जिताउनुपर्ने बताएका छन् । […]