मतादेशले पुस्टि गर्यो, ठुला दलहरु ले पनि रास्ट्रिय आकार लिन सकेको रहेनछ

झिल खिम्बुले राई- नेपालका इतिहासमा पहिलो पटक स्थानीय तहको निर्वाचन तिन चरण गरेर सम्पन्न भएको छ l पहिलो र दोस्रो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको थियो भने नेपालि काङ्ग्रेस दोस्रो र माओबादी केन्द्र तेस्रो पार्टी बनेको थियोl संगै संघीय समाजवादी फोरम नेपाल रास्ट्रिय प्रजातन्त्र पार्टी लाई उछिन्दै चौथो पार्टी बनेको थियो l संसदको पहिलो दल काङ्ग्रेस लाई पछी पार्दै दोस्रो ठुलो दल एमालेले दुई चरणको निर्वाचनमा आफुलाई अब्बल सावित गराए l त्यस्तै  प्रदेश नम्वर २ जुन मधेशी बाहुल्य क्षेत्र हो जहा तेस्रो चरणको निर्वाचन भर्खरै सम्पन्न भएको छ…

Read More