सुतेका बाघ नब्युँतिन्जेल …

– बल्दीप प्रभास्वर चाम्लिङ — नन्दबहादुर पुन, ओनसरी घर्ती, रामबहादुर थापा, बलराम घर्ती, नवीन राेका, पृथ्वी सुब्बा गुरूङ, सुवास नेम्वाङ, गाेपाल किराँती, परशुराम तामाङहरू सत्ताधारीकाे पिछलग्गु नभएर समकक्षी (counter-part) हुन्थ्याे भने सहिद लखन थापाकाे प्रतिमा भत्काउन त्याे नाथे जाबाे जिसि थर गरेकाे मेयरलाई पनि आँट आउने थिएन । मै हुँ भन्ने नेपालका भाषाविदहरूले नेपाली भाषाकाे बाेलाई र लेखाईलाई सरल बनाएर संशाेधन गर्ने उदेश्यले नेपाल प्रज्ञाप्रतिष्ठानलाई बुझाएकाे प्रतिवेदनमा “राणा” लाई “राना” र “शाह” लाई “साह” बनाउने शिफारिस गर्ने हिम्मत गरेन । “ण” अक्षर प्रचलन बाहिर छ । आखिर “ण” काे काम…

Read More

४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

१३ असोज, काठमाडौँं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

आज महानवमी, नवदुर्गा भवानीको पूजा-आजा गरी मनाइँदै

काठमाडौं, असोज १३ । आज बडा दशैंको नवौ दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा नवदुर्गा भवानीको पूजाआराधना गरिंदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्र्गित नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद…

Read More