गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

सरद राई, काठमाडौं । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज भएको हो । ‘माया मेरी साह्रै राम्री’ गीतलाई गायक लवटले आफ्नै शब्द र संगीतमा आफैले स्वरबद्ध गरेका छन् । गायक लवटको यस गीतको भिडियोलाई मुस्ताङको रमणीय दृश्यहरुमा छायाङ्कन गरिएको छ, भने किरण श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोमा गायक लवट संयम र पुष्पा प्रजापतिको फिचरीङ रहेको छ । साथमा सुजन, सेवन, श्री, र सुशीलले उनीहरुलाई साथ दिएका छन् । गायक लवटको…

Read More