स्थानीय निर्वाचन र सिमान्तको राजनीतिक प्रतिनिधित्व

– राजकिशोर रजक — स्थानिय तहमा दुई चरणको निर्वाचन भएको छ । मत परिणाम आईरहेको छ । मत परिणाम परम्परागत नै देखिन्छ । तेस्रो चरणको निर्वाचनको मिति असोज २ गते […]

कुराकानी- युद्ध साहित्य मार्फत आदिवासीहरुको लुकेको लामो लाहुरे इतिहास बाहिर ल्याउनु छ

टेम्के मैंयुङ्ग गाँउपालिका नागी ४ भोजपुरमा जन्मिनु भएका एक इमान्दार एवं सिद्दहस्त नेपाली साहित्यकार काङमाङ नरेश राई (नरेश काङमाङ राई) भूपु बेलायती सेना हुन । उहाँ युद्द साहित्यका एक मात्र अभियान्ता […]

लघुकथा– झरी

– स्नेह सायमी — पात्र १. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परी हाल्यो भने काम पाइँदैन । केटाकेटीलाई के खुवाउने हो ?” पात्र २. “आज बिहानैदेखि बादल गर्जिरहेको […]

सूत्रकथा – कुमार काफ्ले

१.  सपना विपना – मीठा गफ गरेर सुन्दर सपना देखाउँथ्यो । – संसार घुमाउँछु भनेर सीमापारि पु¥याउँथ्यो । – उनी ठूलो शहरको महलमा सुखद् कल्पनाकाशमा विचरण गर्दै गर्दा ऊ पैसा […]

Mahesh Paudyal

कविता- मलामी

– महेश पौडेल — आज पनि जलेछ चिता त्यस विरान घाटमा, चुपचाप । दुईचार जोर आँखा र त्यही श्रापित घाट साक्षी थिएछन् । हो, चोला “उन” को थियो, जसको कुनै […]

 अरुणिमा साहित्य, (बैशाख – असार, २०७४) अनलाइन पढ्नुहोस

साहित्य वर्तमान समाज र समयभन्दा पर रहेर बाँच्न सक्दैन । समाज एवं समयको स्वर र संवेदना टपक्कै टिपेर सिर्जनशिल मनहरूले सुन्दर गुच्छा बुनेपछि तागतिलो साहित्यको जन्म हुन्छः कविता, कथा, निबन्ध […]