खोटाङमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

संगीता राई खोटाङ, १५ वैशाख । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ हुने भएको छ । आगामी जेठ महिनाको अन्तिम हप्ता हुने प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा […]

खोटाङको प्रतिष्ठत बाक्सिला गोल्डकपको नवौं उपाधी बुइपा ईलाभेनलाई

संगीता राई खोटाङ, १४ वैशाख । खोटाङको बाक्सिलामा गत सातादेखि जारी ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि बुइपा इलाभेन स्पोर्टस् क्लव बुइपाले कब्जा गरेको छ । स्थानीय पृथ्वी उच्च माविको खेलमैदानमा […]

क्रिकेटको क्याप्टेन पारस क्याप्टेन नै सावित

एविसि खबर काठमाडौं, ७ बैसाख । नेपाली यूवाहरुको क्रिकेट क्रेज बढिरहेको बेला क्रिकेटका क्याप्टेन पारस खड्काले साँच्चै क्याप्टेन भएको सावित गरेका छन् । सोमबार भएको नामाविया भर्सेस नेपालको खेलमा उनले […]

पहिलो पटक सल्यान र रुकुममा क्रिकेट हुने

एविसि खबर रुकुम ३ बैशाख । पहिलो पटक सल्यान, रुकुम र दाङको योङ स्टार युवा क्लव विच मैत्रिपुर्ण क्रिकेट प्रतियोगीता हुने भएको छ । नयाँवर्षको अवसर पारी बैशाख ६ देखी […]

कडा शुरुक्षाका बिच नेपाल र नामिबिया भिड्ने

एविसि खबर काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पिनशिप अन्तर्गत नेपाल र नामिबिया शनिबार भिड्नेछन् । जितको खोजीमा रहेको नेपालले नामिबिया विरुद्ध जित हासिल गर्ने लक्ष्यका साथ चूनोती पेस गर्नेछ । […]

झापामा तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता जारी

एविसि खबर झापा ३ वैशाख । झापाको धाईजनमा भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघं र त्रिभूवन आर्मी क्लब सेमीफाइनलमा पुगेको […]

नामिबियाको राष्ट्रिय क्रिकेट टोली काठमाडौंमा

एविसि खबर काठमाडौं, ३ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने […]

झापा ११ फाइनलमा

एविसि खबर झापा, २५ चैत । थ्रीस्टार क्लबलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । झापाको डोमालाल रङ्गशालामा जारी प्रथम झापा […]

बक्सिङ खेलाडीलाई उपचारमा सहयोग

एविसि खबर काठमाडौं, २५ चैत । नेपाल बक्सिङ संघले दुई अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षकलाई उपचारार्थ आर्थिक सहयोग गर्ने भएको छ । पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा आठौँ सागका […]

विद्यालयस्तरको अन्तर्राष्ट्रिय क्रिकेट नेपालमा

एविसि खबर काठमाडौं, २३ चैत । आगामी २७ चैत देखि राजधानीमा विद्यालय स्तरीय अन्तर्रराष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । विद्यालय स्तरबाटै क्रिकेटको विकास गर्ने उद्देश्यले ‘डिएभी इन्टरनेसनल फ्राटर्निटी एन्ड […]