बाैधमा खुल्याे सुनुवारहरुकाे काेईच क्याफे

काठमाडाैं । काठमाडाैंकाे बाैधमा प्रवासमा रहेका सुनुवार समुदायकाे सामुहिक प्रयासमा “काेईच क्याफे दि हट प्लेट” नामकाे हाेटल संचालनमा अाएकाे छ । बाैधकाे पिपलबाेट नजिकै सनराईज बैंककाे अपाेजिट साईटमा रहेकाे उक्त […]

हलेसिकाे अग्नि पीडितलाई पाेखराबाट अार्थिक सहयाेग

काठमाडाैं। खाेटाङ जिल्लाकाे त्रिधार्मिक स्थल हलेसिमा भएका अागाेलागी पीडितलाई पाेखरा स्थित लेखनाथ महानगरपालिका रिठ्ठेपानिबाट अार्थिक सहयाेग प्राप्त भएकाे छ। खाेटाङ जिल्ला एेसेलुखर्क गाउँपालिका २ घरभई हाल काठमाडाैं बस्दै अाएकि प्रति […]

भोजपुरमा भुकम्पीय नीजि आवास पुनर्निर्माण सम्बन्धी गोष्ठी

खोटाङ भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ८१ वटै वडाका प्रतिनिधी कर्मचारी र प्राविधिकहरुलाई भुकम्पीय नीजि आवास पुनर्निर्माण सम्बन्धी अभिमुखिकरण गराइएको छ । जिल्लाको सबै वडाका वडाअध्यक्ष, वडा कार्यालयका सचिव […]

पदमकाे जुहारी “माया छ रुमालैमा”

    खोटाङ जिल्ला रावावेशि गाउँपालिका लामिडाडाँका युवा गायक तथा संगीतकार पदम थुलुङले पुर्वेली लोक जुहारी गित ‘माया छ रुमालैमा’ बजारमा ल्याएका छन् । निकै लामाे संगित साधनामा रमाएका उनले […]

मृगाैला राेगीलाई रतन्छा सेवा समाज युकेकाे सहयाेग

काठमाडाैं । खाेटाङबाट युके प्रवासमा पुगेका रतन्छाका उत्साही समाज सेवि व्यक्तीहरुकाे सक्रियतामा मृगाैला राेगले पीडित श्रीमती साेनु फुयँलकाेे उपचारका लागी  प्रेम प्रसाद फुयँललाई अार्थिक सहयाेग प्राप्त भएकाे छ । खाेटाङ जिल्ला साकेला […]

खाेटाङमा एकसाथ दुईदर्जन बढी जिप

काठमाडाैं। खाेटाङ र अाेखलढुंगा बिचकाे दुधकाेशीमा पुल संचालनमा अाएसँगै खाेटाङमा दुई दर्जन बढि जिप एकसाथ भित्रिने भएकाे छ । सिधा यातायात जाेडिएसँगै जिल्लाका व्यावसायीहरुले सिप्रदी टेड्रीङ प्रालिबाट २९ वटा टाटा […]

ठाकुर लेख्छन् : के न्याय निरपेक्ष हुन्छ?

के न्याय निरपेक्ष हुन्छ ? डॉ. गोविन्द केसी र प्रधानन्यायाधीश सम्माननीय गोपाल पराजुलीको बीचको जुहारीले केही कुरातिर मेरो ध्यान मोड्न बाध्य भएको छु । यसका लागि केही कुरा राख्‍न सान्दर्भिक […]

हलेसी बजारको भिषण आगलागी नियन्त्रणमा

१८ मंसिर । खोटाङ जिल्लाको पर्यटकिय स्थल हलेसी बजारमा आगलागी हुँदा बजारमा कोलाहल मच्चिएको छ । स्थानीय मदम राईको घरबाट उब्जेको आगोले हाल सम्म ५ वटा घर पूर्णरुपमा ध्वस्त बनाएको […]

भिमु मेमोरियल ट्रष्टले ग¥यो स्रष्टाको सम्मान

भिम राई काठमाडौं, १० पुस । आफ्ना पुज्य बुवा र आमाको नाममा गीतकार तथा समाजसेवि जानुका राईले स्थापना गरेकी भिमु मेमोरियल ट्रष्टले स्रष्टाको सम्मान तथा सहकर्मीको विदाई कार्यक्रम एक साथ […]

क्रिसमसको बढ्दो प्रभाव

एविसि खबर, पुस ९ । काठमाडौं । नेपाल धर्म निरपेक्ष मुलूकका रुपमा स्थापित भई सकेपछि नेपालका क्रिश्चियन धर्मवालम्बीहरुको आत्मबल समेत बढेको पाइएको छ । काठमाडौँको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ठमेल […]