Category: कविता
कविता – अनुरोध
– शुभचन्द्र राई —- किर्ते गरेर मनको सहिछाप मायाको तमासुक बनाए पनि प्रमाणित भएन त्यो मनहरुको कचहरिमा चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले पास गराएन जिन्दगिको परीक्षा । मनहरुको वसन्तमा चोरेको पृतको बिरुवा […]
कविता – कुनै दिन
– बिक्रम पवन …. कुनै दिन मैले राजधानी छोडेको रात जून नलाग्न सक्छ खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा ननिदाउन सक्छन् चराहरू मैले राजधानी सँग बिदा […]
गजल –विप्लव ढकाल
चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? … माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो चट्टान नाघे समुद्र आउँछ […]
गजल – ज्ञानु वाकर पौडेल
वर–पिपलको कहानी नसोध कसरी बित्यो जवानी नसोध कहिले झरेछन् यी पातहरू किन रोजें यो विरानी नसोध रोई रोईकन म तिम्रो यादमा कति भिजाउँथे सिरानी नसोध टिप्नै नपाई पीरति को फूल […]
गीत -आहुती
म कालो छु तर म अध्यारो होइन अध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादल जस्तै अझै […]
काङमाङ नरेश राईका ५ युद्ध कविताहरू
१. जसमान राई पेन्सनविहीन ९७ औं जन्मदिन… सापेक्ष धर्म निरपेक्ष अभाव म्लेच्छसँग उठबस किट ब्यागमा दाग होला जसमान राईको देशका शासकहरूको हुकुम पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी जातीय […]
कविता / लु त जवाफ देउ
लु त जवाफ देउ… -बी .पी. बजगाईँ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा […]
कविता /जेल
जेल ————– – कृष्ण सेन ईच्छुक म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु, तिमी पहराबाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा […]
कविता — नयाँ वर्ष
—— एमसी सुमित देख्नु भो भरखरै एउटा बक्रवृत्त मबाट चिप्लेर गयो। ## सदा झै सखारै म एउटा अर्को भ्रम व्युझन्छु र घाइते बर्तमान चढेर यात्रा आरम्भ गर्छु संभवत यसपाली पनि […]
कविता — नुमकलालको नुर
—-प्रथा ——– भैँसीको नथ्थीमा नाकी उनेर मैले भैँसी डोर्याएँ र त्यहि भैँसीको पिठ्युमा बसेर तिमीले भैँसी चरायौ ! झोलामा कापी र पेन्सिल बोकेर म स्कुल गएँ र त्यहि कापीका पानाहरू […]