स्वस्थानी कथाको रहस्य

डा. कविताराम श्रेष्ठ माघ महीनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । यीनका धार्मिक पक्षको महत्ता आफ्नै ठाउँमा छ । म त्यो कुरो गर्न गइरहेको छैन । यसका कथाले संस्कृतिक इतिहासका दुइवटा महत्वपूर्ण कुरा संकेत गरिरहेको छ- यहाँ म त्यो कुरा गर्न गइरहेको छु । पहिलो कुरो : स्वस्थानी कथामा शीवजीको कथा प्रथम नायकको रुपमा प्रस्तुत भएको छ । उनी नन्दी, भृंगी, भूतप्रेत,  पिसाचका मालिकका रुपमा प्रस्तुत छन् । उनी नांगा जंगली असभ्य…

Read More

कथा : मुग्लानको पीडा

– अर्जुन दुङमेन राई सानो भए पनि व्यवस्थित घर होस्, घरमा ‘मुनामदन’की मुनाजस्ती एउटी श्रीमती र एउटा गुणवान् सन्तान होस् । आमाको आशिर्वाद सधैँ पाइरहुँ । यस्तै थियो मेरो चाहना १८ वर्षअघि । म नाबालक छँदै बुबाले धर्तीबाट विदा लिएको कुरा सुनाउँथिन् मेरी आमा । तापनि, दुःख–सुख ढिकी–जाँतो गरेर आमाले मलाई हुर्काइन् । पहाडको चिसो हावापानीमा हुर्केको लक्का जवान लेकको हावापानीले गर्दा रातो परेको मेरो सुन्दर अनुहार, दल्छिन् ढुङ्गामा हेर्दा आफैँले आफ्नो छायाँ देखिनेजस्तो । युवा अवस्था गाउँमा एक चोक्टा पाखो बारी जोतेरै बिताएँ । मलाई विहे गरी बुहारी भित्र्याउन…

Read More

सचित राईको ‘माङखिम’ विमोचन

एविसि खबर काठमाडौं, ६ चैत । लामो समयदेखि निरन्तर पत्रकारितमा कलम चलाई रहेका कवि तथा संचारकर्मी सचित राईको एतिहासिक पुस्तक ‘माङखिम’को शनिबार विमोचन भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले पुस्तकको विमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वैराँगी काइलाले कृतिमाथी बोल्दै साहित्यलाई माध्याम बनाएर आफ्नो थातथलो बारेमा महिमा गान गाउने खालको पुस्तक आएको बताएका छन् । उनले यो पुस्तकले पुर्वमा जन्मेका विशिष्ट प्रतिभाहरुको बारेमा सबैलाई सार्वजानीक जानकारी दिलाउन सकेको भन्दै भविष्यमा मुलुकलाई आर्थिक सम्वृद्वि तर्फ लैजान सक्ने उपाय समेत यो पुस्तकले सुझाएको बताए…

Read More

भाग्य-लघुकथा

     नाम धनबहादुर भएर पनि म जीवनमा कहिल्यै धनी हुन सकिँन । मलाई आशा थियो म एकदिन अवश्य धनी हुनेछु । तपाईँ भन्नुहोला ( ु आशा त जसले पनि गर्छ नि १ आशा गर्दैमा सबै कुरा हुने भए संसारमा किन अभाव हुन्थ्यो ,किन समस्या पर्थ्यो र किन दुःख रहन्थ्यो । यो मेरो आशा लरतरो छँदै थिएन । एक त मेरो नामै धनबहादुर थियो । तपाईँ फेरि भन्नुहोला ( ुनाम त जस्तो पनि जुर्न सक्छ , आखा नभएका नेत्र बहादुर, हात नभएका हस्त बहादुर, कान चुँडिएका कर्ण बहादुर, बैगुनी गुनराज,…

Read More

‘तामाङ लोककथा’ अंग्रेजी संस्करणमा प्रकाशनको तयारी

एविसि खबर काठमाडौं– ‘तामाङ लोककथा सँगालो’ नामक पुस्तक अंग्रेजी संस्करणमा पनि प्रकाशन हुने भएको छ । रवीन्द्र तामाङ र सोनी तामाङको संकलन रहेको यो पुस्तक गत माघमा रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । नेपाली भाषामा प्रकाशित यस पुस्तकमा समेटिएका कथाहरु अंग्रेजी भाषामा रुपान्तरण गरी प्रकाशन गर्नेबारे सम्झौता भएको लेखक रवीन्द्र तामाङले जानकारी दिए । सम्झौतामा लेखक तामाङ र रत्न पुस्तक भण्डारका तर्फबाट सुरेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । अमेरिकन नागरिक माथ्यु जे. आइननले अंग्रेजी भाषामा रुपान्तरण गर्ने जिम्मेवारी लिएका छन् । पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित…

Read More