बुद्ध जयन्ती सफल पार्न दलहरु प्रतिबद्ध

एविसि खबर लुम्बिनी, ५ जेठ । शाक्यमुनि गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको २५६०औँ बुद्ध जयन्तीलाई भव्य, सभ्य र मर्या्दित बनाई सफल पार्न रुपन्देहीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् […]

सगरमाथा लगिँदै शान्तिदीप

एविसि खबर लुम्बिनी, ३ जेठ । लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर लगिने भएको छ । विश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थलबाट शान्तिदीप लिएर एभरेष्ट म्यारथन विजेता दीपक […]

निकुञ्जका ताल सुक्यो

एविसि खबर चितवन, २९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका तालहरू धमाधम सुक्न थालेका छन् । निकुञ्ज भित्रकै दुई वटा ताल सुकेका र अन्य तालमा समेत पानीको सतह […]

सिकार आरक्षको सुरक्षामा सेना

एविसि खबर बागलुङ, २६ वैशाख । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको छ । चोरी सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न सरकारले सेना राखेको हो । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज […]

हलेसीमा नमुना होटल ‘हलेसी भिलेज’

संगीता राई खोटाङ, ७ वैसाख । खोटाङ जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल हलेसी महादेवस्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटको सुविधाका लागि नमुनाका रुपमा होटल हलेसी भिलेज संचालनमा आएको छ […]

हलेसीमा बढे चिनिया पर्यटक

संगिता राई खोटाङ ७ वैसाख । पूर्वको पवित्र तिर्थस्थलका रुपमा रहेको हलेसीमा चिनिया पर्यटकहरुको आगमन बढेको छ । हलेसीमा हिन्दु, बौद्व तथा किरात धर्मको संगम स्थलको रुपमा रहेको महादेव थान, […]

कालीगण्डकीमा जल विहार

एविसि खबर पर्वत, ६ वैशाख । पश्चिम नेपालको कालीगण्डकी नदीमा जलविहारका निम्ती पर्यटकहरुको आगमन बढेको छ । जलयात्रा (¥याफटिङ)को सिजन सुरु भएसँगै जलयात्राका लागि आउने पर्यटकको हवात्त बढेको हो । […]

सैलेसमा फूल्यो हारमको फूल

एविसि खबर जनकपुरधाम, १ बैसाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ । सल्हेस अर्थात ‘सैलेस’को फूलबारी […]

शिखरपोष्टले मनायो आफ्नो दोस्रो वार्षिकोत्सव

एविसिखबर काठमाडौं, २४ चैत्र । शिखरपोष्टले आफ्नो दोस्रो वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ । मंगलबार नेपाल पर्यटन बोर्डमा एक विशेष समारोहबीच शिखरपोष्टले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो । सोही अवसरमा सञ्चालन […]