बंगलादेशले जलविद्युत्मा लगानी गर्ने प्रस्ताव गर्यो

एविसि खबर काठमाडौं, २६ मंसिर । बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी […]

कागजमा सिमित अन्डामा आत्मनिर्भर बन्ने योजना

काठमाडौं, २६ मंसिर । आगामी एक वर्षभित्र नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना र तयारी अन्ततः कागजमा सीमित देखिएको छ । कुल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ […]

धौलागीरीमा पहिलो रेडिमिक्स कंक्रिट उद्योग

एविसि खबर पर्वत, २६ मंसिर । धौलागिरि अञ्चलमा नै पहिलो पटक स्थापित रेडिमिक्स कंक्रिट उद्योगले सेवा सुरु गरेको छ । स्थानीय युवा व्यवसायी तथा उक्त क्षेत्रसँग सम्बन्धित विज्ञको संयुक्त लगानीमा उक्त उद्योग […]

जनसरोकार बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

एविसि खबर ११  मंसिर, काठमाडौ । जोरपाटी–१३, काठमाण्डौँमा सञ्चालित जनसरोकार बचत तथा ऋण सहकारी संस्था लि.को १० औँ बार्षिक साधारण सभा  सम्पन्न भएको छ । रु.२५ लाख ६७ हजार शेयर पूँजी […]

खुल्यो ताइवानी रेस्टुरेन्ट

एविसि खबर काठमाडौं, ७ मंसिर । नेपालमा पहिलो पटक ताइवानी रेस्टुरेन्टको स्थापना भएको छ । काठमाडौँको नक्साल भाटभटेनी नजिकै ताइवानीहरुले नै ‘हेप्पी ववल क्याफे रेस्टुरेन्ट’ संचालनमा आएको छ । ताइवानमा […]

अनलाइनबाटै नक्सा पास

एविसि खबर काठमाडौं, २७ कात्तिक । पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणालीमार्फत सेवा सुरु गर्ने भएको छ । वडा नं ३१ मा पहिलोपटक […]

भारू हजारमा नेपाली हजार साटिँदै

दाङ, २७ कात्तिक । केही दिनअघि छोराले भारतबाट पठाएको १२ हजार रूपैयाँ लिएर बिहीबार दाङ त्रिपुरकी जाबुनी चौधरी घोराही बजार आएकी थिइन् । दसैँतिहार मनाउन घोराहीबाट सामान लगेको उधारो तिर्न […]

भारु ५ सय र हजारको नोट प्रतिबन्ध

एविसि खबर काठमाडौं, २५ कात्तिक । भारतले मंगलबारको मध्यरातदेखि लागू हुने गरी भारु ५ सय र १ हजारका नोट बजारमा चलाउन रोक लगाएको छ । सीमावर्ती सहरमा उपचारका लागि जाने […]

तिहारमा ढाकाटोपीको व्यापार राम्रो

एविसि खबर पोखरा, १० कात्तिक । पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रूपमा बढेको छ । पसलमा ढाकाटोपी किन्न आउनेको चाप […]

परनिर्भरता मासुमा

एविसि खबर काठमाडौं, १७ असोज । यसवर्ष नेपालमा ३ अर्ब ३ करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भँैसी, खसीबोका र बाख्रा आयात भएको छ । भन्सार विभागले (आव […]