संविधान पढ्न मन्त्रीलाई चस्मा उपहार

एविसि खबर खोटाङ । ‘आरक्षण बचाऔँ आन्दोलन’ का संयुक्त संघर्ष समिति खोटाङले मन्त्री लालबाबु पण्डितलाई चस्मा र संविधान उपहार पठाएको छ । नेपालको संविधान २०७२ मा उल्लेख भएको समावेशी समानुपातिक […]

Khotang District map

खोटाङका नगरपालिका र गाउँपालिकालाई कति बजेट ?

खोटाङका १० स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ का लागि साँढे २ अर्बभन्दा बढि अनुदान प्राप्त गरेको छ । नेपाल सरकारले बुधबार सार्वजनिक गरेको बजेट भाषण अनुशार दुई नगरपालिका र आठ […]

होमस्टेले कायापलट

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ वडामा ५ वर्षदेखि सञ्चालनमा आएको अमलटारी मध्यवर्ती होमस्टे देशभरकै समाज रूपान्तरण गर्ने समुदायका लागि उदाहरणीय बनेको छ । होमस्टेबाट स्थानीयको जीवनयापनमा नचिताएको आर्थिक समृद्धि भइरहेको […]

यलम्वर संगित प्रतियाेगीहरुलाई भ्रमण (फोटो फिचर सहित)

एबिसि खबर काठमाडाैँ। किरात राई कलाकार संघले चाैथाे पटक अायाेजना गरेकाे यलम्बर संगीत प्रतियाेगिताका सहभागीहरुलाई अध्ययन भ्रमण गराएकाे छ। काठमाडाैंमा बिभिन्न चरणका छनाैटहरु पार गर्दै अाएका उत्कृष्ट नाैमा पर्न सफल […]

आईबी राईको एक्टिभिज्म

– मनु मन्जिल – ‘चाखलाग्दो हुनु कसरी ?’ भन्ने निबन्ध सन् १९४९ तिरै लेखेर साहित्यमा प्रवेश गरेका थिए, इन्द्रबहादुर राई । साहित्यका क्षेत्रमा त्यो एउटा विराट प्रश्न थियो किनभने अधिकांश […]

दशकौंदेखि हिमालमा बेवारिस शव

काठमाडौं : दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। […]

नेपालमा बढ्दो क्रिश्चियानिटी नै चीन-नेपाल सम्बन्धको अवरोध मध्ये प्रमुख: चिनियाँ प्रो.ली ताओ

तीन अवरोधः क्रिश्चियानिटी, भारतीय चासो अनि अस्थिर काठमाडौं –प्रा.डा. ली ताओ चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सारेको वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणालाई नेपालसहितका साझेदार मुलुकहरुले सकारात्मक प्रतिक्रिया दिएका […]

नेताको काम देश बनाउने

एबिसी खबर, पुस ८, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक राईले नेताको काम देश सञ्चालन गर्ने कानुन बनाउने बताएका छन् । खोटाङ जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा र प्रदेश […]

यस वर्षको एसइइ ८ चैतबाट

०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) ८ चैतबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले ६ लाख भन्दा बढी विद्यार्थीका लागि तयारी गरेको छ […]

लोकसेवाले माग्यो ३९० शाखा अधिकृत (विज्ञापन सहित)

२७ मंसिर, काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा […]