लेख/विचार – एबोर्सनको टेबलमा गोर्खाल्याण्ड

एबोर्सनको टेबलमा गोर्खाल्याण्ड –बी . पी. बजगाइँ [लेख शुरु गरिन अघि सानो नोट: धेरैले म्यासेन्जर र वाट्सएपमा सोधे, ‘तपाईं आजकल किन मौन?’ यो लेख मैले अप्ठ्यारो परिस्थितिमा लेखेको हो| मेरो लेख्ने हातहरू बाँध्ने कुचक्र चल्दैछ| यसैले मैले अप्ठयारो परिस्थितिमा समयको अभाव र सुरक्षालाई ध्यानमा राखेर घटनाको अधिक व्याख्या नगरि लेखिएको यस यस लेखलाई जातीय हीतमा गम्भीरतापूर्वक पढ़िदिनुहोस्| समयको हुरी चल्दैछ| कसैलाई होच्याउन, सानो पार्न यो लेख लेखिएको होइन| यहाँ कसैको नाम आएको छ भने त्यसलाई नकारात्मक रूपले होइन तर सकारात्मक रूपले सुधारको दृष्टिले हेरौं| देखिएका एघार यथार्थलाई बताएर अन्तमा सबैलाई…

Read More

नेसास, द.कोरियाको पाचौँ वार्षिकोत्सव सम्पन्न

सौल, मे १४ नेपाली साहित्य समाज (नेसास), दक्षिण कोरियाको पाँचौ वार्शिकोत्सव भव्य रुपमा आइतवार सम्पन्न भएको छ। वार्सिकोत्सव समारोहबाट यल्जी विवशको अध्यक्षतामा १७ सदस्यीय नेसास,दक्षिण कोरियाको पुनर्गठन समेत गरिएको छ। आइतवार ११ बजेबाट शुरु भैइ थेगुको तारा रेस्टुरेन्टमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेसास निबर्तमान अध्यक्ष धरती कल्पनाले गर्नुभएको थियो भने कोरियाका चर्चित कोरियन कवि किम ह्यं ह्यू प्रमुख अतिथी रहनुभएको थियो।त्यसैगरी बिशिस्ट अतिथिको रुपमा साहित्यकार एवं समाजसेवी डा. रोशन पौड्याल र अतिथिमा मानवाधिकारकर्मी, समाजसेवी एवं गितकार/संगितकार चन्द्र लामा अनुराग रहनुभएको थियो। नेपाली साहित्यको लागी आफू सधैँ कटिबद्ध भएर लागिरहेको…

Read More

गोर्खा भर्तीबारे सैदान्तिक पक्ष र बहस

नबिन राई लोहोरुङ बेलायतमा ब्रिटिश गोर्खाज पुनर्बासको ब्यवस्थाले गोर्खा भर्ती बारे ठुलै बहसको बिषय बनेको छ। नेपालमा यस बारे छलफलको बिषय नठानिए पनि बेलायतमा गोर्खाज बारे गम्भिर प्रश्न उठेको थियो। गोर्खालीलाई बेलायतमा स्थायी बसोबास दिन हुने र नहुने बारे त्यहाका जनताहरु बिचमा दुई मत देखिएको थियो। धेरै जनताले ब्रिटिश गोर्खासलाई समर्थन गरेका थिए। देशको ईतिहास ‘गोर्खाली’को पसिना, रगत र बलिदानले बनेको स्विकार गरेका छन्। बिभिन्न उपाय अपनाएर यहाँको सेवा सुबिधा खाएर बसेका अप्रबासीहरु यो देशको लागि के योगदान गरेका छन्? धेरैको गुनासो थियो। केहीले भने बेरोजगारी बढ्ने र रोजगारी खोसिन…

Read More

एनआरएनमा चुनावको चहल पहल, कुङगा पनि आकांक्षि

एविसि खबर न्युजर्सी अमेरिका । गैह्र आबसिय नेपाली संघको आसन्न चुनाब नजिकदै जादा नेतृत्वको पनि होडबाजी सुरु हुन थालेको छ । आफुलाइ अब्बल र सक्षम छु भनेर देखाउन विभिन्न संचार माध्यम मार्फत उमेद्य्वाारी घोषणा लगायत आफुले गरेका कामहरुको समेत चर्चा परिचर्चा सुरु गर्दै आफु नेतृत्व हाक्न सक्षम रहेको दावाहरु पेश हुन थालेका छन् । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न गुटबन्दी सहित कसरत पनि सुरु भईसकेको छ । बिस्वको शक्तिशालि मुलुक अमेरिकामा बस्दै आएका नेपालीहरुलाइ गैह्र आबसिय नेपाली संघको आसन्न चुनाब नजिकदै गर्दा आफु नेतृत्व सम्हाल्न सक्षम छु भनेर देखाउने होडबाजी सुरु…

Read More

एनआरएन कन्फ्रेन्स कल वैठक सम्पन्न

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फ्रेन्स कल वैठक सकिएको छ । गएको शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको वैठकले अमेरिकाको न्युयोर्कलाई केन्द्र विन्दु बनाएर एनआरएन कम्युनिटी सेन्टर निर्माण गर्ने कार्यमा जुट्ने निर्णय गरेको छ । एनआरएन आइसीसी, एनसीसी, च्याप्टर, एनसीसी सल्लाहकार, विभिन्न संघ संस्था र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु समेत रहने गरेर एनआरएन, अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा एक समिति तयार गरी चाँडै नै प्रारम्भिक चरणको कार्य थाल्ने समेत वैठकले निर्णय गरेको छ । एनआरएन अमेरिकाको रिक्त रहेको टास्क फोर्स तथा…

Read More