खाेटाङकाे निर्वाचन क्षेत्र न. १(क) मा ४० कराेड ६४ लाख बजेट प्रदेशबाट प्राप्त

सन्तुलित बजेट अाएकाे प्रतिकृिया

एबिसि खबर
असार १३, खाेटाङ । जिल्लाकाे निर्वाचन क्षेत्र नं. १ (क) मा प्रदेश सरकारले ४० कराेड ६४ लाख बजेट विनियोजन गरेकाे छ । प्रदेश सभामा प्रस्तुत भएकाे बजेट वक्तव्य मार्फत खाेटाङ जिल्लाकाे निर्चन क्षेत्र १ मा १०७ वटा ठुला साना याेजनाहरुका लागि यस अार्थिक वर्षमा उक्त बजेट विनियाेजन गरिएकाे प्रदेश सभा सदस्य सांसद राजन राईले जानकारी दिएका छन्।
उनले सरोकारवाला सबैलाई सामाजिक सञ्जाल मार्फत् जानकारी गराउँदै कोरोना भइरस (कोभिड–१९) का कारण बजेटको आकार साँघुरिएको भएपनि खोटाङ जिल्लामा राम्रै बजेट परेकाे बताएका छन् । सांसद राईले प्रदेशबाट विनियोजित बजेट तुलनात्मक रुपमा सन्तुलित रहेकाे बताउँदै यसमा जनताका भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरु लगायत प्रदेशका प्रदेश सभाका सदस्यहरुको पनि थोर बहुत भूमिका अवश्य नै रहेको बताएका छन् । उनले अन्तमा लेखेका छन् , “म समग्र खोटाङका जनता, स्थानीय जनप्रतिनिधिहरु, पत्रकार साथीहरु सबैलाई धन्यवाद दिन चाहान्छु ।”
प्रदेश सरकारकाे बजेट मार्फत सम्बाेधन भएका अायाेजनाहरु निम्न अनुसार रहेका समेत सांसद राईले जनाए । उनका अनुसार
१) डिकुवा नर्सरी निबुवाटार सडकको – रु. १ करोड ५० लाख ।
२) ऐंसेलुखर्क, हाेप्चु, देसारे, ज्यामिरे, रावाखोला सडक स्तरोन्नति – रु.१ करोड १० लाख ।
३) बाक्सिला सप्तेश्वर कादेल जाल्पा सडक स्तरोन्नति – रु.१ करोड १० लाख ।
४) दिक्तेल–जाल्पा–ऐंसेलुखर्क सडक – रु.७ करोड
५) तापखोला सडकपुल राँटीखार्मी – रु. २ करोड
६) डिकुवा–वाइटार झोलुंगे पुल – रु. २५ लाख
६) रावाखोला–झाेलुंगेपुल, ऐंसेलुखर्क केपिलासगढी – रु. २५ लाख
७) राजापानी–धितुङ हलेसी सडक – रु. १ करोड
८) लिदिङखोला मोटरेवल पुल बादेल–पातेल खण्ड – रु. १ करोड
९) बाक्सिला बजार स्तरोन्नति – रु. ५० लाख
१०) विजुले लेखर्क दुवेकोल सडक स्तरोन्नति – रु. ५० लाख
११) कुभिण्डे जौबारी नुनथला सडक स्तरोन्नति – रु. ५० लाख
१२) हलेसी भैरवथान पर्यटन पूर्वाधान निर्माण हलेसी तुवाचुङ – रु. ६० लाख
१३) हलेसीगढी संरक्षण तथा पर्यटन पूर्वाधार विकास – रु. २० लाख
१४) मुन्दुम पार्क निर्माण (केपिलासगढी–४) –४० लाख
१५) मुन्दुम बनस्पति उद्यान निर्माण दिरुम नपा–१२, – रु. ३० लाख
१६) दुधकोशी पुल मुलघाट महादेव वेशी – रु.१ करोड
१७) ढाल तरबार चिलिमढुंगा पर्यटन स्थल निर्माण – रु. ३० लाख
१८) रावावेशी सभाहल हरमटार – रु. १० लाख
१९) हलेसी खानेपानी परियोजना – रु. ३० लाख
२०) पूर्व राजापानी वृहत खानेपानी आयोजना डिबोरिङ – रु. ६० लाख
२१) डुम्रे धारापानी खानेपानी योजना – रु. २५ लाख
२२) रावावेशी गाउँपालिका दुधकोशी पानी लिफ्टीङ – रु. १ करोड
२३) पाथेका खानेपानी परियोजना – रु. ४० लाख
२४) यलम्बर पार्क निर्माण दिरुम – रु. २ करोड
२५) बुइपा राजापास खेल मैदान – रु. ५० लाख
२६) बाक्सिला रंगशाला – रु. २५ लाख
२७) रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्डेन पार्क – रु. ५० लाख
२८) भुनभुने खानेपानी आयोजना – रु. २० लाख
२९) नेपाने खानेपानी आयोजना – रु. २० लाख
३०) खार्ताम्छा ढुंग्री खोला खानेपानी योजना (केपिलासगढी–१, २, ३ र ४) – रु. २५ लाख
३१) गैरीखोला खानेपानी आयोजना हलेसी– – रु. २५ लाख
३२) बाक्सिला–चप्लेटी खानेपानी योजना – रु. १० लाख
३३) बाक्सिला–उत्तिसे डुङडुङे –१० लाख
३४) चर्खे–कंखे बाक्सिला खानेपानी – ५० लाख
३५) मुन्दुम पदमार्ग निर्माण – ७० लाख
३६) बगरेभञ्ज्याङ भ्युटावर निर्माण दिरुम –५०लाख
३७) महादेवस्थान गुफा पर्यटन पूर्वाधार निर्माण –२५ लाख
३८) दिरुम मझुवागढी चिन्डोको प्रतिमा ३० लाख
३९) महादेव खोला सडक पुल हलेसी तुवाचुङ – १ करोड
४०) भालुखोला सिम्ले बैतलमान दिरुमा १५– २५ लाख
४१) घोडेखोला दोभाने खेत सिंचाई योजना दिरुम–३, –२५ लाख
४२) चप्लेटी सप्ला जुकेपानी सुम्तेल सिंचाई योजना –२५ लाख
४३) राजापानी खानेपानी आयोजना –१० लाख
४४) हतेवा खोला खानेपानी आयोजना खार्ताम्छा–१० लाख
४५) हरामटार खानेपानी आयोजना कुभिण्डे–१० लाख
४६) सिमखेत मुहान जनसिंहे खानेपानी आयोजना खापा राजापानी
–१० लाख
४७) बुइपा खानेपानी आयोजना –१० लाख
४८) राजापानी खानेपानी आयोजना –१० लाख
४९) लामिडाँडा खानेपानी आयोजना –१० लाख
५०) सुनकोशी नदी नियन्त्रण हलेसी तुवाचुङ –२० लाख
५१) जोखिमयुक्त सदरमुकाम बचावट दिक्तेल –१० लाख
५२) आपतकाल बाढीपहिरो पुर्नस्थापना –१० लाख
५३) रावाखोला नदी नियन्त्रण –५४ लाख
५४) ठूलो खोला सल्ले सिंचाई योजना हलेसी तुवाचुङ–१०
५५) टारिखोला पोखरी सिंचाई बुइपा–५ लाख
५६) लैकु खोला सिंचाई योजना –५ लाख
५७) डिकुवा खोला डल्ले दोभान –५ लाख
५८) बञ्चरे खोला डम्बरे कुलो माक्पा –५० लाख
५९) छेवा कुलो सिंचाई बुइपा–५ लाख
६०) दिखुवाटारी कुलो सिंचाई बुइपा–५ लाख
६१) रिदिम्खा खोला सिंचाई आयोजना केपिलासगढी–५ लाख
६२) पुरानो बैंक चोक स्कुल वरगाछी सडक दिरुम –१० लाख
६३) शहिद पार्क निर्माण दिरुम–१० लाख
६४) दिरुम सडक तथा नाला व्यवस्थापन –२५ लाख
६५) खोटाङ जिल्ला डिपिआर निर्माण–२० लाख
६६) दुधकोशी मुहान भई तिर्पालिफ्टीङ खानेपानी आयोजना –५ लाख
६७) आइतबारे फेक्सेली खानेपानी आयोजना –१५ लाख
६८) लोचा नुनथला खानेपानी आयोजना –१५ लाख
६९) डिकुवा वाइटार पम्पिङ सिंचाई योजना –१० लाख
७०) पिप्ले लुलिमा सिंचाई योजना –२ लाख
७१) देखुमे खोला सिंचाई आयोजना –५ लाख
७२) डल्ले खोला सिंचाई योजना बुइपा–३, –१० लाख
७३) चरादह सिंचाई योजना फेदी –५, –१० लाख
७४) बोलेखोला सिंचाई बाइटार बिखुवा हलेसी तुवाचुङ–२० लाख
७५) बडहरे खोला खर्क सिंचाई हलेसी तुवाचुङ –२० लाख
७६) ढुसेनी सिंचाई योजना हलेसी तुवाचुङ ९ चिचिङ्गा– १० लाख
७७) मैतुम ठूलो खोला मौवा सिंचाई योजना हलेसी तुवाचुङ–२० लाख
७८) सुनकोशी डिकुवा लिफ्ट सिंचाई हलेसी तुवाचुङ–२० लाख
७९) खोक्सेली बेसी सिंचाई हलेसी तुवाचुङ–१५ लाख
८०) सुनकोशी ढाडवेशी लिफ्ट सिंचाई हलेसी तुवाचुङ –२० लाख
८१) राबु खोला तल्लो छतिवने सिंचाई –२० लाख
८२) ठूलो खोलो सल्ले सिंचाई योजना हलेसी तुवाचुङ–८ लाख
८३) घोपाटार दुधकोशी लिफ्ट सिंचाई –२० लाख
८४) डाँडाबु सिंचाई योजना –१० लाख
८५) ढाँडेखोला सिंचाई आयोजना धितुङ–२० लाख
८६) महादेव वेशी सिंचाई आयोजना –२० लाख
८७) बेलुङ खोला हात्तिवन सिंचाई आयोजना –२० लाख
८८) ऐंसेलुखर्क झुलेडाँडा खानेपानी आयोजना –१० लाख
८९) हंचुर खानेपानी आयोजना –२० लाख
९०) सुनकोशी धितुङ लिफ्टीङ खानेपानी आयोजना –४० लाख
९१) मैतुन टोल खानेपानी आयोजना दिरुम १४, – १० लाख
९२) करुङ्गे राजापानी खानेपानी आयोजना – २५ लाख
९३) छ्यामसुने फेदी खानेपानी आयोजना – १० लाख
९४) ठोखर भस्मे खानेपानी आयोजना ऐंसेलुखर्क ३, –१० लाख
९५) नुनथला खानेपानी आयोजना – १० लाख
९६) नेवारगाउँ खानेपानी आयोजना सल्ले–२५ लाख
९७) कुन्ताखोला खानेपानी आयोजना बाहुनीडाँडा –१० लाख
९८) बासपानी खानेपानी आयोजना – १५ लाख
९९) बोहोर खोल्सा खानेपानी आयोजना डुम्रे लामिडाँडा–१० लाख
१००) भालाङखोला खानेपानी आयोजना तल्लो खोक्सेली–१० लाख
१०१) विजयखर्क खानेपानी आयोजना – ३० लाख
१०२) आपतकालिन नदी नियन्त्रण –३० लाख
१०३) बासपानी सामुदायिक भवन– १० लाख
१०४) जनता आवास कार्यक्रम –५० लाख
१०५) बाक्सिला उत्तिसे डुङडुङे खानेपानी योजना –१० लाख
१०६) मदन भण्डारी मार्ग –१० लाख
१०७) पर्यटन पूर्वाधार आयोजना –७० लाख

सबै जम्मा गरि ४० कराेड ६४ लाख रुपैया रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here