गाउँपालिका अध्यक्षलाई मातृशाेक

एबिसि खबर
खाेटाङ। केपिलास गढी गाउँपालिका अध्यक्ष कृष्ण कुमार राईलाई मातृशाेक परेकाे छ। केपिलास गढी गाउँ पालिका ४ बाक्सिलामा लामाे समय व्यापार व्यवसाय गरेर काठमाडाैमा बस्दै अाउनुभएकाे अध्यक्ष राईकाे अामा जयकुमारी राईलाई दम र फाेक्साेकाे क्यान्सरका कारण निधन भएकाे हाे।

गत शुक्रबार काठमाडाैकाे बिएण्ड बि अस्पतालमा उपचारकाे क्रममा निधन भएपछि उहाँलाई मंगलबार केपिलास गढी अाफ्नै गाउँमा ल्याएर अन्त्येष्ठी गरिएकाे छ। गाउँ पालिका अध्यक्ष कृष्ण कुमार राई मृतक जयकुमारीकाे माईला छाेरा हुन्। मृतक अामाकाे ८१ वर्षकाे उमेरमा निधन भएकाे हाे।

राईकाे श्रीमान अगमसेर राई, जेठा छाेरा चित्र कुमार राई, माईला छाेरा कृष्ण कुमार राई र कान्छा छाेरा कृति पुर्ण राई रहेका छन्। यस्तै छारीहरु मेजरी राई र मैयाँ राई गरि जम्मा ५ जना सन्तान रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here