फन्सिक्किमकाे अध्यक्षमा डा.नेत्रमणी

Dumi Kira Rai Phonsikim
Dumi Kira Rai Phonsikim


खाेटाङ । दुमि किरात राई फन्सिक्किमकाे छैठाैँ केन्द्रीय महाधीवेशनले डाक्टर नेत्रमणी राईलाई सर्वसम्मत केन्द्रीय अध्यक्ष निर्वािचत गरेकाे छ। जिल्लाकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपािलका १२ जालपा कातिक २ र ३ गते भएकाे महाधिवेशनले राईकाे नेतृत्वमा २१ सदस्यीय समिति निर्वाचित गरेकाे हाे।
केपिलास गढी गाउँपािलका अध्यक्ष कृष्णकुमार राईकाे प्रमुख अाथित्यमा सम्पन्न महाधिवेशनले किाात प्रदेश नाममकरणमा अान्दाेलित हुने निर्णय गरेकाे छ। महाधिवेशनकाे हलबाट उपाध्याक्षहरुमा समीर राई, वम राई र जानुका राई रहेका छन्। यस्तै महासिचव तेजमाया राई, काेषाध्याक्ष शिवकुमार।राई, सचिवहरुमा क्रमश हेमन्त राई, माईतिराज राई र किर्ति कुमार राई रहेका छन्। सह काेषाध्याक्षमम अनिता राई, सरीता राई र एकपद बैठकले मनाेनयन गर्ने गरि निरवाचित छन् ।
राष्ट्रिय तथा स्थानी कलाकारहरुकाे सांगितिक प्रस्तुती सहित सम्पन्न कार्यक्रममा काठमाडाै, माक्पा, जालपा, बाक्सिला, खार्मी र सप्तेश्वरका दुमी प्रतिनिधीहरुकाे उपस्थिति रहेकाे थियाे।

अाफ्नै गाउँमा अध्यक्ष डा. राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here