Hattiram Rai

किराया खाेटाङमा हातिराम राई निर्वाचित

समाचार

खाेटाङ, २५ बैसाख । किरात राई यायाेक्खा खाेटाङकाे अध्यक्षमा हातिराम राई निर्वाचित भएका छन्। जिल्ला स्थित शुभम फाउण्डेशनकाे हलमा भएकाे जिल्ला अधिवेशनबाट सहमतीकाे अाधारमा २५ सदस्यीय जिल्ला समितिकाे चयन गरेकाे हाे।
किरात राई यायाेक्खाकाे अाठाैँ जिल्ला सम्मेलनबाट उपाध्याक्षमा शुभलक्ष्मी राई, सञ्जय राई, सचिवमा युग्सन राई , सहसचिव मिलनचन्द्र राई, सीता थुलुङ सिताराम राई काेषाध्याक्षमा खड्ग बहादुर राई, सहकाेषाध्याक्ष खड्गमणी राई रहेका छन्। लगायत ११ जना सदस्यहरु रहेका छन् ।
अधिवेशनले किरात प्रदेश प्राप्तीकाे अान्दाेलनमा सदैव संघर्षरत रहने निर्णय गरेकाे छ । अधिवेशनकाे बन्द शत्रले अार्थिक तथा सँस्थागत प्रतिवेदन पास गर्दै अागामि तीनबर्षका लागि अावश्यक नीति तथा कार्यक्रमहरुकाे समेत तर्जुमा गरेकाे नव निर्वाचित अध्यक्ष हातिराम राईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

Facebook Comments

Leave a Reply