सुयाेग्य बचत तथा रिण सहकारीले गर्याे सरसफाई

समाचार, समाज


काठमाडाैँ, ९ चैत्र। काेटेश्वर स्थित सुयाेग्ग बचत तथा रिण सहकारी सँस्थाद्वारा काेटेश्वर क्षेत्र सरसफाई सम्पन्न भएकाे छ। शनिवार बिहानै सहकारीका साधरण सदस्य तथा कर्मचारीहरुकाे बृहत् उपस्थितिमा सरसफाई कार्यक्रम गिएकाे हाे।
सहकारीका संचालक समिति अध्यक्ष चित्रकुमारी लिम्बुकाे नेतृत्वमा सरसफाई टाेली सडकमा निस्किएकाे थियाे । शेयर सदस्य, साधरण सदस्य तथा कर्मचारीहरुकाे उपस्थितिले काेटेश्वर चाेकदेखी सेतिअाेपी मार्ग खरिबाेट प्रहरी बिट सम्मकाे सडक किनारामा रहेकाे फाेहाेरहरु संकलन गरिएकाे सहकारीका प्रमुख खड्गबहादुर लिम्बुले जानकारी दिएका छन्।

सहकारी संस्थाले सामाजीक उत्तरदायित्व वहन गर्न तथा समाजलाई स्वच्छ तथ सफा राख्न अपिल गर्दै सरसफाई कार्यक्रम गरेकाे अध्यक्ष लिम्बुले जानकारि दिएकि छन् । उनले सहकारीले यश अघि स्वास्थ्य शिविर समेत संचालन गरेकाे भन्दै शिक्षा क्षेत्रलाई समेत सहकारीले प्राेत्साहीत गर्दै अाएकाे बताईन्।

शहकारीकाे नीतिभित्र रहेर हरेक बर्ष सहकारीले यस्ता किसिमका थुप्रै रचनात्मक कामहरु गर्दै अाएकाे शहकारीका प्रबन्धक खड्ग लिम्बुले जनाए । उनले भने, “शहकारीका सदस्यहरुलाई सामाजिक अभियानमा समेत सामेल गराउन याे अभियान स्थापनाकाल देखिनै गर्दै अाएका छाैँ “।

Facebook Comments

Leave a Reply