काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, चैत ४ ।
सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here