किरात रदु नाछिरिङ साखाम केन्द्रको महाधिवेशन हुदै

समाचार, समाज

धरान, मंसिर ११ ।

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशन मंसिर १५ गते सुनसरीको धरानमा सम्पन्न हुदै छ ।

धरानको सिद्धी नेवा परिषद हलमा अधिवेशन उद्घाटन कार्यक्रम तय गरिएको छ । अधिवेशनमा खोटाङ, सोलुखुम्बु, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, संखुवासभा, ते¥हथुम, काठमाडौं लगायत विभिन्न ठाँउबाट सय भन्दा बढि प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने महासचिव टेक नाछिरिङले बताए ।

Facebook Comments

Leave a Reply