ज्योतीले यस्तो पनि नाचिन (भिडियो सहित)

कला, समाचार

एविसी खबर
काठमाडौं । आफ्नो कलालाई फरक किसिमले प्रस्तुत गर्दै आएकी ज्योती मगरले एउटा गीतमा भने फरक किसिमले नाचेर देखाएकी छन् । सँधै ज्योतीलाई हट एण्ड सेक्सीका रुपमा व्याख्खा गरिदै आएकामा उनले रुपकुमार राई र मेनुका राईको डोयट गीतमा फरक किसिमको नृत्य गरेकी हुन् ।

भर्खरै युटुव मार्फत सार्वजनिक भएको ‘नौलाई शुन्य ९०’ बोलको गीतमा ज्योति मगरको प्रस्तुती शालिन देखिएको छ । छोटो समयमा निकै रुचाईएको मोडल काजिश श्रेष्ठसँग फिचरिङ म्युजिक भिडियो निर्माणलाई निकै ध्यान दिइएको छ । निर्देशक समेत रहेका काजिशले म्युजिक भिडियो निर्माणको सवालमा फरक धार समातेका छन् ।

डिआर अटुको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई विन्ध्यावासिनी म्युजिक प्रालिले उत्पादन गरेको हो । विन्दाव्यासिनी म्युजिकको युट्युव च्यानल मार्फत शुक्रबार बजारमा ल्याइएको गीतमा गायक रुपकुमार राई र मेनुका राईले निकै आशावादी रहेको जनाएका छन् ।

भिडियो हेर्न तल जानुहोस ….

Facebook Comments

Leave a Reply