प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

राजनीति

काठमाडौं – आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि (बिहीबार) बिहान ९ बजे बस्ने भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए।

Facebook Comments

Leave a Reply