… अनी कुदौला चिल्लो कारमा: अशोक राई

समाचार

जुन दीन देशका सबै जनताहरु समानरुपमा अधिकार सम्पन्न हुन्छन अनी कुदौला चिल्लो कारमा यदी जनताले समान अधिकार पाऊदैन भने अशोक राई जनतासंगै धुलोमाटो खाएर सडकमै मर्न तयार छ भनेर खुलासा गरेका छन ।

एमालेमा हुदा ब्याक्त्तीगत रुपमा जीतेको तर सधै जनताले हारेको बताएका छन् । आफुले कठोर निर्णय गरेर जोखीम मोलेर आफू हारेर मुलुकका जनताले जीतुन भन्ने हेतुले उत्पिडीत जनताको साथमा सडकमा आएको बताए ।

उनले भने – निवार्चन परिणाम आफ्नो पक्षमा नआएता पनि जनताको साथमा हुदा जीतको आभास भईराखेको छ । “मैले कमजोर मनस्थिती र ब्यक्त्तीगत फाईदानै हेरेको भए म यतीबेला एमालेमानै हुन्थेहोला अनी सधै मन्त्रीको चिल्लो कारमा हुईकीन्थे होला” ।

उनले थपे – मेरो राजनैतीक चिन्तन त्यो होईन मेरो राजनैतीक चिन्तन भनेकै सबै उत्पिडीत जनताले समान रुपमा पुर्ण अधिकार सहित स्वास फेर्नपाऊनुपर्छ, बाच्नपाऊनुपर्छ भन्नेनै हो जुन दीन देशका सबै जनताहरु समानरुपमा अधिकार सम्पन्न हुन्छन अनी कुदौला चिल्लो कारमा यदी जनताले समान अधिकार पाऊदैन भने अशोक राई जनतासंगै धुलोमाटो खाएर सडकमै मर्न तयार छ ।

Facebook Comments

Leave a Reply