काठमाडौंमा भूकम्पको धक्का

२२ मंसिर, काठमाडौं ।  

काठमाडौंमा शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment