डाँकोछाडी रुने भईन मिना (भिडियो सहित)

 

काठमाडौं । स्कुले जीवनको अपार सफल्ता पछि गायीका मिना राईले नया गीत डाँको छाडी रुन मन लाग्छ बोलको गीत लिएर बजारमा आएकी छन् । उनले यस अगाडि सार्वजनीक गरेकी गीतहरु भन्दा पृथक गीत बजारमा ल्याएकी हुन् । सुगम स्वरका धनी गायीका राईले सिरियस भावको गीतलाई निकै राम्रो न्याय गरेकी छन् ।

गीतको शब्द तथा संगीत पदम खालिङको रहेको छ भने सो गाीतमा मोडल दिपेश राई, जानुका नेपाल, कृष्टि केसी र लक्ष्मी भण्डारीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई चक्र पुलामीले निर्देशन र मणी कुमार राईले छायाँकन गरेका छन् । भने कोरीयो ग्राफी रेविका राईको रहेको छ ।

भिडियोका लागि तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment